PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम राष्ट्रिय सम्मेलन सुरु



पहिलोपोस्ट

नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम राष्ट्रिय सम्मेलन सुरु

काठमाडौंः  नयाँ शक्ति पार्टी निकट विद्यार्थी संगठन नयाँ शक्ति विद्यार्थी युनियनको प्रथम राष्ट्रिय सम्मेलन सुरु भएको छ।

सम्मेलनको नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टरार्इले उद्घाटन गरे।

‘दलीय भागबन्डा र शैक्षिक व्यापारीकरणकोविरुद्धमा बैकल्पिक विद्यार्थी आन्दोलन, विज्ञान र प्रविधिमा आधारित शिक्षा प्रणालीको पक्षमा प्रथम राष्ट्रिय सम्मेलन!’ को नारा सहित सम्मेलन सुरु गरिएको नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक रमेश महतो ‘राहुन’ ले बताए। 

शिक्षाको नाममा नीजि शैक्षिक संस्था र सरकारी शैक्षिक संस्थाहरुमा भएको ठगीको अन्त्यका लागि सम्मेलनको माध्यमबाट प्रभावकारी मुद्धा उठाउने र त्यसकाबारेमा लड्ने संयोजक महतोले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell