PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

संविधानबारे जनतालाई बुझाउन नारायणकाजीको आग्रह



रासस

संविधानबारे जनतालाई बुझाउन नारायणकाजीको आग्रह

बर्दिबास :  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयन मुलुकको प्रमुख कार्यभार रहेको बताएका छन्। 

प्रदेश नं २ को स्थानीय तह निर्वाचन र पार्टी कामको समन्वयका लागि महोत्तरी आएका नेता श्रेष्ठले भंगाहा नगरपालिकाको सीतापुर बजारमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै निर्वाचन प्रचारमा जनताबीच जाँदा संविधानबारे जनतालाई बुझाउन आग्रह गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell