PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

बाल यौन दुराचारको आरोपमा एक अष्ट्रियाली नागरिक पक्राउ



पहिलोपोस्ट

बाल यौन दुराचारको आरोपमा एक अष्ट्रियाली नागरिक पक्राउ

काठमाडौं : प्रहरीले बाल यौन दुराचारको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले नेपाली नाबालकलाई फकाएर, प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई पक्राउ गरेको हो। 

ब्यूरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएको एक नाबालसहित मार्कुसलाई ठमेलबाट पक्राउ गरेको हो। उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell