PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

बिपीको प्रजातान्त्रिक समाजवादलाई आत्मसाथ गर्नुपर्छः सञ्चारमन्त्री



रासस

बिपीको प्रजातान्त्रिक समाजवादलाई आत्मसाथ गर्नुपर्छः सञ्चारमन्त्री

नवलपरासी : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई आत्मसाथ गरी आम नेपाली अघि बढ्नुपर्ने बताएका छन्। 

बिपी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले बिपीले योजना बनाउँदा जहिले पनि गरीब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राखेर बनाएको चर्चा गर्दै ती योजना हामी अनुयायीहरुले पालना गर्नुपर्ने बताए। 

उनले दीर्घकालीन रुपमा देशलाई सञ्चारमैत्री बनाउन सरकार लागि परेको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell