PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कांग्रेसलाई बलियो नबनाएसम्म मधेसको मुद्धा ओझेलमा : लेखक



पहिलोपोस्ट

कांग्रेसलाई बलियो नबनाएसम्म मधेसको मुद्धा ओझेलमा : लेखक

वीरगञ्जः नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसलाई बलियो नबनाएसम्म मधेसको मुद्धा ओझेलमा परिरहने बताएका छन्।

प्रेस युनियनले वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा नेता लेखकले कांग्रेस कमजोर भएकै कारण नेपालको राष्ट्रियता खतरामा परेको बताए। 

मधेस, पहाड र हिमालका जनतालाई आपसमा भिडाएर एमालेले मुलुकमा द्वन्द्व निम्त्याउने षडयन्त्र गरिरहेको भन्दै लेखकल एमालेको षड्यन्त्रलाई  निरुत्साहित गर्ने काम निर्वाचनले गर्ने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell