PahiloPost

Sep 7, 2026 | २२ भदौ २०८३

खोलामा डुबेर कपिलवस्तुमा दुई युवतीको मृत्यु



रासस

खोलामा डुबेर कपिलवस्तुमा दुई युवतीको मृत्यु

कपिलवस्तु :  कपिलबस्तुको यशोधरा गाउँपालिका– २ का दुई युवतीको खोलामा डुबेर मृत्यु भएको छ। 

खोलामा डुबेर ३३ वर्षीय इन्द्रावती यादव र १५ वर्षीया रिमा कोहारको मृत्यु भएको हो।

कुचो बनाउने घाँस काट्न गएका उनीहरुको खोला तर्ने क्रममा डुबेर मृत्यु भएको हो। खोला किनारमा रिमा घाँस काट्दै गर्दा खसेर डुब्न लागेपछि उनलाई बचाउन खोज्दा इन्द्रावती पनि डुबेकी थिइन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell