PahiloPost

Jun 24, 2026 | १० असार २०८३

कांग्रेस नुवाकोटद्वारा बाढीपीडितका लागि ४ लाख ४४ हजार सहयोग



रासस

कांग्रेस नुवाकोटद्वारा बाढीपीडितका लागि ४ लाख ४४ हजार सहयोग

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिले बाढीपीडितको राहतका लागि चार लाख ४४ हजार ४४ सय रुपैयाँ हस्तान्तरण गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरिएको सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुनेछ। 

जिल्ला सभापति जगदीश्वरनर सिंह केसीले पार्टीको निर्णय र निर्देशनबमोजिम रकम संकलन गरी हस्तान्तरण गरिएको बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell