PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

काठमाडौं जिल्ला अदालतका तामेलदार घुस लिँदै गर्दा पक्राउ



पहिलोपोस्ट

काठमाडौं जिल्ला अदालतका तामेलदार घुस लिँदै गर्दा पक्राउ

काठमाडौः काठमाडौं जिल्ला अदालतका तामेलदार (खरिदार) सूर्यप्रकाश परियारललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदै गर्दा पक्राउ गरेको छ। 

म्याद तामेल गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा गएको आयोगकाे टोलीले परियारलाई पक्राउ गरेको हो।

सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिँदै गरेको बेला  उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell