PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

इन्द्रजात्राको अन्तिम दिन उपमेयरसहित महिलाले ताने कुमारीको रथ, हेर्नुस् फोटो

इन्द्रजात्राको अन्तिम दिन उपमेयरसहित महिलाले ताने कुमारीको रथ, हेर्नुस् फोटो

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : आइतबार इन्द्रजात्राको अन्तिम दिन काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीसहित महिलाहरुले जीवित देवी कुमारीको रथ तानेका छन्। 

नानिचा याः भनिने आजको रथ तान्ने प्रचलन राणाकालमा सुरु भएको हो। तर केही वर्ष अघिदेखि यो दिन महिलाले रथ तान्ने नयाँ चलन सुरु भएको हो। 

इन्द्रजात्राको अन्तिम दिन आज रथ वसन्तपुरबाट तानेर विभिन्न ठाउँको परिक्रमापछि पुनः वसन्तपुरमै पुर्‍याइएपछि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपतिले कुमारीको दर्शन गर्ने गर्छन्। आजैदेखि जीवित देवी कुमारीको दर्शन गरी टीका लगाउन सर्वसाधारणलाई दशैँसम्म कुमारी घरमा व्यवस्था गरिन्छ। 

 


ट्रेन्डिङ पोस्ट

Ncell