PahiloPost

Jun 24, 2026 | १० असार २०८३

फ्रान्समा एकै परिवारका चार जनाको हत्या



रासस

फ्रान्समा एकै परिवारका चार जनाको हत्या

पेरिसः फ्रान्सको उत्तरपूर्वी क्षेत्र ओइसेमा एकै परिवारका चार सदस्यको आइतबार गोली हानी हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

मृतकमध्ये दुई बालबालिका रहेका छन् भने एक जना उनीहरूकी आमा रहेकी बताइएको छ। 

आक्रमणमा दुई युवा सम्लग्न रहेका र एक जनाले आक्रमणपछि आँफैले गोली हानी आत्महत्या गरेका र अर्का आक्रमणकारी घटनास्थलबाट भाग्न सफल भएको फ्रान्सेली पत्रिका ले पेरिसियनले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको बताइउको छ।रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell