PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

फोटोमा हेर्नुस् तीन मन्त्रीको शपथ ग्रहण

फोटोमा हेर्नुस् तीन मन्त्रीको शपथ ग्रहण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्। 

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। 

फोटोः रत्न श्रेष्ठ, रासस


ट्रेन्डिङ पोस्ट

Ncell