PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्य नियुक्त



पहिलोपोस्ट

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्य नियुक्त

काठमाडौं :   सरकारले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेको छ। 

आज बसेको मन्त्रिपरिषद बैठकले पूर्व परराष्ट्र सेवाका कर्मचारी आचार्यलाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। 

परराष्ट्र सेवाबाट संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि नियुक्त भएका आचार्य राष्ट्रसघीय उपमहासचिव तहसम्म काम गरेर सेवा निवृत भएका थिए। 

माधव नेपाल सरकारका पालामा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सिफारिस गरेका आचार्य त्यहाँबाट अवकास लिएपछि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त भएका हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell