PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

दशैँ गीत 'आयो दशैँ आयो'



पहिलोपोस्ट

दशैँ गीत 'आयो दशैँ आयो'

काठमाडौं : पर्व दशैँ नजिकिँदै गर्दा दशैँ र तिहार विशेष गीत र धुनहरु सार्वजनिक हुन थालेका छन्। गीत ‘आयो दशैँ आयो’ पनि भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको छ।

कृष्ण काफ्लेको स्वर रहेको गीतमा अम्बिका गुरुङले शब्द र पुरुषोत्तम न्यौपानेको संगीत दिएका छन्। गीतको भिडियोलाई भने सान थापाले निर्देशन गरेका हुन्।

भिडियोमा वर्षा सिवाकोटी, बिकास लामिछाने, गायक काफ्ले स्वयंम र दिपिकाको फिचरिङ रहेको छ। भिडीयोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell