PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

टर्कीमा गुप्तचर निकायका ६३ पूर्वकर्मचारी विरुद्ध पक्राउ पूर्जी जारी



पहिलोपोस्ट

टर्कीमा गुप्तचर निकायका ६३ पूर्वकर्मचारी विरुद्ध पक्राउ पूर्जी जारी
फोटो श्रोतः voanews.com

आङ्करा :  टर्कीमा गुप्तचर निकायका पूर्वकर्मचारीप्रति लक्षित गर्दै ६३ जनालाई पक्राउ गर्न सूचना जारी गरिएको छ। 

सरकारी समाचार समिति अनाडोलुले मङ्गलबार टर्की सरकारले ती कर्मचारीलाई पक्राउ पूर्जी जारी गरिएको जानकारी दिएको छ। 

सरकारले उसकाविरुद्ध गतवर्ष गरिएको कूको प्रयासका विरुद्धमा त्यसमा संलग्नताको आशङ्का देखाउँदै हजारौँ नागरिकलाई पक्राउ गरिसकेको छ। रासस/एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell