PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

वीरगञ्जमा ३ हजार तुल/ब्यानर नस्ट



पहिलोपोस्ट

काठमाडौं : निर्वाचन आयोगले विरगञ्जमामात्र करिब तीन हजार थान तुल, व्यानर फ्लेक्स प्रिन्ट, पर्चा जफत गरी नस्ट गरेको छ। 

असोज २ मा प्रदेश नम्बर-२मा हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको अनुगमनका लागि आयोगबाट खटिएका सहसचिव गजेन्द्र ठाकुरको नेतृत्वमा बारा जिल्लाका विभिन्न सार्वजनिक स्थानबाट स्थानीयबासीको गुनासोपछि अनुगमन गरेका थिए। 

बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले नष्ट गरिएको सूचना निर्वाचन आयोगमा पठाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell