PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

अध्यागमन विभागका नायब सुब्बा घुससहित पक्राउ 



पहिलोपोस्ट

अध्यागमन विभागका नायब सुब्बा घुससहित पक्राउ 

काठमाडौंः अध्यागमन विभागका नायब सुब्बा कोषराज भट्टराई घुस लिंदै गर्दा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई घुस लिंदै गरेको बेला कालीमाटीबाट पक्राउ गरेको हो।

भिसा अवधि थप गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले भट्टराईलाई ४० हजार रुपैयाँ  घुस रकम लिंदै गर्दा पक्राउ गरिएको आयोगले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell