PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

२२ फोटोमा हेर्नुस् यस्तो छ प्रताप दासको फ्यान क्रेज

२२ फोटोमा हेर्नुस् यस्तो छ प्रताप दासको फ्यान क्रेज

दीपेन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ : नेपाल आइडलका टप थ्रीमा पुगेका प्रतिस्पर्धीहरु आ-आफ्नो गृहजिल्ला पुगेका छन्। यसै क्रममा बुधबार ललितपुर घर भएका प्रताप दासले लगनखेलमा फ्यानहरु माझ गीत गाए। 

दौरासुरुवाल र ढाकाटोपीमा सजिएका प्रताप दासले विभिन्न गीत गाउँदा फ्यानहरु रमाएका थिए। 

टप थ्रीमा रहेका बुद्ध लामा पोखरा र निशान भट्टराई मोरङ पुगेका छन्। 

नेपाल आइडलका ग्रान्ड फिनालेका लागि भोलि रातिदेखि एक हप्तासम्म भोटिङ खुला गरिँदैछ। 

हेर्नुस् प्रताप दासको फ्यान क्रेज


ट्रेन्डिङ पोस्ट

Ncell