PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

ससुरालीबाटै अपहरणमा परे थवाङ गाउँपालिका अध्यक्ष



पहिलोपोस्ट

ससुरालीबाटै अपहरणमा परे थवाङ गाउँपालिका अध्यक्ष

काठमाडौं : रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमा परेका छन्। बिहीबार साँझ थवाङ २ स्थित सुसुरालीमा पुगेका घर्तीलाई अज्ञात समुहले अपहरण गरेको हो।

ससुरालीमा बसेका उनलाई काम पर्‍याे भन्दै राति करिब २ बजेतिर साथमा लगेका हुन्। 

जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी विरेन्द्र थापाले घर्तीको खोजी कार्य भइरहेको जानकारी दिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell