PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

चोरीकाे माेटरसाइकल सवारी धनीलार्इ फिर्ता



पहिलोपोस्ट

चोरीकाे माेटरसाइकल सवारी धनीलार्इ फिर्ता
फाइल फोटो

काठमाडौ‌ं : उपत्यकाका विभिन्न स्थानहरुबाट चोरिएकाे सवारी साधन प्रहरीले सवारी धनीलाई जिम्मा लगाएको छ।  

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीमा बरामद भएका १६ वटा मोटरसाइक सवारी धनीलाई बुझाएको हो।  

सवारी साधन चोरी गरेको उजुरी परेपछि महाशाखाको टोलीले खोजी गर्दा १६ वटा मोटरसाइकल फेला पारेको प्रहरी महाशाखा प्रमुख डिआइजी सर्वोन्द्र खनालले जानकारी दिए। बुझाएको मोटरसाइकलमध्ये ७ वटा पल्सर बाँकी अपाचे, साइन रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell