PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

महोत्तरीमा चुनावी गतिविधी विथोल्न खोज्ने नेकपाका दुई कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

महोत्तरीमा चुनावी गतिविधी विथोल्न खोज्ने नेकपाका दुई कार्यकर्ता पक्राउ

गौशाला :  निर्वाचन विथोल्ने गतिविधिमा सलंग्न नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा महोत्तरीको हात्तीलेटका बाबुलाल लामा र मटिहानीका वशिष्ठ मिश्र रहेका प्रहरी उपरिक्षक कुँवेर कठायतले जानकारी दिए। 

लामा बर्दिवास र मिश्र मटिहानी नगरपालिका क्षेत्रबाट पक्राउ परेका हुन्। पक्राउ परेका दुवै जनामाथि सार्वजनिक मुद्दा चलाइएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell