PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाएको केपी ओलीको आरोप



पहिलोपोस्ट

सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाएको केपी ओलीको आरोप

विराटनगर :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यका अंगलाई आफ्नो अनुकूलतामा हिँडाइ रहेको आरोप लगाएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रदेश नं २ मा निर्वाचन आयोगको उपस्थित कमजोर देखिएको आरोप लगाए।
 
नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको विषयमा एमालेले मौनता साधेको सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष ओलीले भ्रष्टाचारको विषयमा एमाले मतियार नहुने स्पष्ट पारे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell