PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

ललितपुरको पाटन दरबार क्षेत्रमा सवारी साधन रोक लगाइने



पहिलोपोस्ट

ललितपुरको पाटन दरबार क्षेत्रमा सवारी साधन रोक लगाइने
फाइल फोटो

काठमाडौं : ललितपुर महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा सवारी साधन चलाउन रोक लगाउने भएको छ। 

पर्यटकलाई आवतजावतमा समस्या परेको र दरबार क्षेत्रमा सुन्दरता बिग्रेकाले सवारी साधन प्रवेशमा रोक लगाएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए। 

महानगरलाई ट्राफिक जाम मुक्त शहर घोषणा कार्यक्रममा मेयर महर्जनले भने,‘पाटन दरबार क्षेत्रमा जथाभावी सवारी चलाउनाले यसको असर पर्यटकलाई परेको छ। सवारी निषेधकाे तयारीमा छौँ, त्यसका लागि भित्री सडकको अध्ययन गर्दैछौँ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell