PahiloPost

Jun 30, 2025 | १६ असार २०८२

सहरी विकास मन्त्रीले भने -सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्र संविधानको पूर्ण कार्यान्वयन



पहिलोपोस्ट

सहरी विकास मन्त्रीले भने -सबै तहको निर्वाचन सम्पन्न भएपछिमात्र संविधानको पूर्ण कार्यान्वयन

रौतहटः सहरी विकास मन्त्री प्रभु साहले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन्। 

गृहजिल्ला रौतहटमा मदतान गर्न आएका मन्त्री साहले स्थानीय तह, प्रदेश र संसदको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताए।

सबै तहको निर्वाचन सम्पन्न गर्न राजनीतिक दल आपसमा मिल्नुको विकल्प नभएको भन्दै मन्त्री साहले उनले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको र यसमा आशंका नगर्न आग्रह गरे।

मन्त्री साहले रौतहटको मामौलापुर नगरपालिका वडा नम्बर ५ बाट मतदान गर्नेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell