PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

चट्याङ लागेर संखुवासभामा एक महिलाको मृत्यु



पहिलोपोस्ट

चट्याङ लागेर संखुवासभामा एक महिलाको मृत्यु

संखुवासभाः पानीसँगै आएको चट्याङ लागेर संखुवासभाको खाँदबारी नगरपालिका– ६ पाङ्ठामा एक जनाको मृत्यु भएको छ। 

चट्याङ लागेर ४५ वर्षीया हर्कमाया तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

पानी परेसँगै गड्याङगुडुङ गरेपछि बिजुली निभाउन जाने क्रममा उनलाई चट्याङ लागेको थियो।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell