PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मन्त्रिपरिषदको निर्णय : गोपाल खड्का पदच्युत



पहिलोपोस्ट

मन्त्रिपरिषदको निर्णय : गोपाल खड्का पदच्युत

काठमाडौं : सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले भ्रष्टाचारमा मुछिएका कार्यकारी निर्देशक खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकबारे जानकारी दिँदै सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उनलाई पदच्यूत गरेको जानकारी दिए।
 

आयल निगममा रहेर देश हल्लाउने गोपाल खड्काको पदीय अवसान : यस्ता थिए उनका दुष्कर्म



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell