PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

धनुषामा मतदान गरेर घर फर्किंदै गरेका एक मतदाताको मृत्युु



पहिलोपोस्ट

धनुषामा मतदान गरेर घर फर्किंदै गरेका एक मतदाताको मृत्युु

धनुषाः धनुषामा मतदान गरेर घर फर्किरहेका एक मतदाताको  बाटोमै मृत्यु भएको छ। 

धनुषाको बटेश्वर गाउँपालिकामा मतदान गरेर घर फर्किरहेका बटेश्वर गाउँपालिका–१ का अन्दाजी ५५ वर्षीय योगेन्द्र सिंहको मृत्यु भएको राजपा नेपालका विद्यार्थी नेता प्रदीप मण्डलले जानकारी दिए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell