वीरगञ्ज : झन्डै दुई दशकपछि स्थानीय तहमा भएको निर्वाचनले वीरगञ्जको राजनीतिक गतिविधि निक्कै गर्मायो। रिक्त रहेको स्थानीय तहमा जन प्रतिनिधि चुन्नका लागि बिहानैदेखि मानिसहरु लाम लागे। मतदान गरे। मतदानलाई भव्य र सभ्य बनाएर जनप्रतिनिधि चुन्नका लागि आतुर रहेको अभिव्यक्ति पनि दिए। हेर्नुस् १० दृश्य