PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

प्याराग्लाइडिङ दुर्घटना दुई घाइते



पहिलोपोस्ट

प्याराग्लाइडिङ दुर्घटना दुई घाइते

काठमाडौः पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। सोमवार राति पोखरा लेखनाथ महानगरपालिका १८ सेदी स्थित खपौदीमा प्याराग्लाइडिङ दुर्घटना भएको थियो । पोखरा लेखनाथ महानगरपालिका वडा ६ बस्ने धर्मेन्द्र गिरी र ललितपुर महानगरपालिका वडा ४ टिकाथली बस्ने २१ वर्षकी सुष्मा शर्मा घाइते भएका हुन्। घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell