PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

दशैंको मुखैमा प्रहरीद्वारा नागढुङ्गामा २५ लाखको कपडा बरामद



पहिलोपोस्ट

दशैंको मुखैमा प्रहरीद्वारा नागढुङ्गामा २५ लाखको कपडा बरामद

काठमाडौं : प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएको २५ लाख रुपैयाँ बराबरको कपडा बरामत गरेको छ। बस चालकसहित दुई जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपाल भित्रिएको ना २ ख १०२ नम्बरको बस नागढुङ्गामा चेकजाचको क्रममा फल्सबटम बनाएर राखिएको साडी, कुर्ता लगायत बरामत गरेको हो। महानगरी प्रहरी प्रभाग नागढुङगाबाट सई देवबहादुर चन्दको टोलीले अवैध कपडा बरामद गरेको हो। 





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell