PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

रुपन्देहीमा एक सय ९४ एचआईभी संक्रमितको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीमा एक सय ९४ एचआईभी संक्रमितको मृत्यु

रुपन्देहीः  रुपन्देहीमा एचआइभी संक्रमणबाट करिब दुई सय जनाको मृत्यु भएको छ।

एक हजार सात जना एचआईभी संक्रमितमध्ये १ सय ९४ जनाको मृत्यु भइसकेको एएचएफले जनाएको। सन् २००८ देखि हालसम्म  एएचएफले स्थापना गरेको सर्भिस युनिटबाट २ सय ८६ जनाको एचआईभी परीक्षण गरिएको  छ।

संक्रमितलार्इ मध्यनजर गर्दै लुम्बिनी अञ्चल अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा एआरटी सेवा सञ्चालन गरिएको छ। हाल ३ सय ४२ जना  एचआईभी संक्रमितलाई एआरटी सेवा केन्द्रमा सिफारिस गरिएको एएचएफले जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell