PahiloPost

Jul 25, 2025 | १० साउन २०८२

वीरगञ्ज महानगरपालिकाको मतगणना दिउँसो एक बजेदेखि सुरु हुने



पहिलोपोस्ट

वीरगञ्ज महानगरपालिकाको मतगणना दिउँसो एक बजेदेखि  सुरु हुने

वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। 

आज बिहान बसेको सर्वदलिय बैठकमा १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो। प्रदेश नम्बर २ मा सोमवार सम्पन्न तेस्रो चरणको निर्वाचमा वीरगञ्ज एक मात्र महानगरपालिका हो।

सोमवार निर्वाचन भएका १ सय ३६ स्थानीय तहमध्ये ९० स्थानमा मतगणना भइरहेको निर्वाचन आयोगले जानकारी गराएको छ। आयोगले सबै तहको मतपरिणाम पाँच दिनभित्र आइसक्ने दावी गरेको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell