PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पर्साको ठोरी १ मा माओवादी केन्द्रका उम्मेदवार विजयी



पहिलोपोस्ट

पर्साको ठोरी १ मा माओवादी केन्द्रका उम्मेदवार विजयी

वीरगञ्ज : पर्साको ठोरी गाउँपालिका वडा नम्बर एकको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। 

वडा अध्यक्षमा माओवादी केन्द्रका रामप्रकाश कुँवर ५०१ मत प्राप्त गरी विजयी भएका हुन्। अन्य तीन वडा सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell