PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

बाराको देवताल गाउँपालिका १ मा माओवादी केन्द्रकाे प्यानल विजयी



पहिलोपोस्ट

बाराको देवताल गाउँपालिका १ मा माओवादी केन्द्रकाे प्यानल विजयी

वीरगञ्जः नेकपा माओवादी केन्द्रले बारामा विजयी सुरुवात गरेको छ। बाराको देवताल गाउँपालिका १ मा नेकपा माओवदी केन्द्रका उम्मेदवार पन्नालालप्रसाद कलवारको प्यानल विजयी भएको हो। 

एमालेका उम्मेदवारलाई पराजित गर्दै कलवारको प्यानल विजयी भएको हो। कलवारले २०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमाले उम्मेदवारले १ सय ८० मत प्राप्त गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell