PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

सप्तरीका मतगणना स्थलमा तालिमप्राप्त कुकुर परिचालन



पहिलोपोस्ट

सप्तरीका मतगणना स्थलमा तालिमप्राप्त कुकुर परिचालन

राजविराजः सप्तरीका मतगणना स्थलमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ। 

राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै स्थानमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालिमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। सप्तरीका सबै वडामा मतगणना भइरहेको छ। रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell