PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

कपिलवस्तुको रेहरामा किशोरी मृत फेला



पहिलोपोस्ट

कपिलवस्तुको रेहरामा किशोरी मृत फेला

जितपुरः कपिलवस्तु नगरपालिका– ११ रेहरामा आज एक किशोरी मृत फेला परेकी छन्। 

अहमद अन्सरीकी १४ वर्षीय छोरी हसिना खातुन सुतिरहेको ठाउँमा मृत फेला परेपछि प्रहरीलाई खबर गरेका प्रहरी उपरीक्षक प्रह्लाद अधिकारीले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell