PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

यसरी भित्राइयो हनुमानढोकामा दशैं, हेर्नुस् फोटोमा

यसरी भित्राइयो हनुमानढोकामा दशैं, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : घरघरमा घटस्थापना साथै हिन्दु नेपालीको महान चाड दशैंसँगै नवरात्रसमेत सुरु भएको छ।

चोखो पारिएको स्थानमा दियो, कलश, गणेश स्थापना गरी बालुवा मिश्रित माटोमा जौ, तिल, मकै छरेर जमरा राखी घटस्थापना गर्ने प्रचलन रहदै अाएकाे छ।

यस दिन देशभरका विभिन्न शक्तिपीठ र देवी मन्दिरमा पनि जमरा राखिन्छ। जमरा राख्न आज बिहान ९ः४१ बजेको साइत थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell