PahiloPost

Jul 26, 2025 | ११ साउन २०८२

अफ्रिकी मुलुक नाइजरसँग कूटनीतिक सम्बन्ध स्थापना



पहिलोपोस्ट

अफ्रिकी मुलुक नाइजरसँग कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं : नेपाल र अफ्रिकी मुलुक नाइजरबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ।

परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नाइजरका विदेशमन्त्री इब्राहिम याकुबुले न्यूयोर्कमा सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

योसँगै नेपालकाे विश्वमा १५१ मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ।रासस


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell