PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

अर्घाखाँचीमा ७७ वर्षीया बृद्धाको हत्या



पहिलोपोस्ट

बुटवल : अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ मा एक महिलाको हत्या भएको छ। गएराति ७७ वर्षीया श्यामकला पाण्डेको हत्या भएको हो।

उनकै शव घरमा नै भेटिएको छिमेकी रामप्रसाद पाण्डेले बताए। घटनाको प्रकृति हेर्दा सिलौटाले टाउकोमा प्रहार गरेर हत्या भएको पाईएको छ।

घटनास्थलको मुचुल्का टिपोट गरी शव पोष्टमार्टम गर्न सन्धीखर्क ल्याएको प्रहरीले जानकारी दिए।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell