PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जलेश्वर नगरपालिका–१० मा राप्रपा र २ मा स्वतन्त्र उम्मेदवार विजयी



पहिलोपोस्ट

जलेश्वर नगरपालिका–१० मा राप्रपा र २ मा स्वतन्त्र उम्मेदवार विजयी

गौशालाः राष्ट्रिय प्रजातन्त्र पार्टी जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ। 

जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दास २८५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रुदल ठाकुरले १७७ मत प्राप्त गरेका थिए।

यसैगरी जलेश्वर नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। 

स्वतन्त्र उम्मेदवार बरुण दाहाल २९२ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरम नेपालका शिवचन्द्र चौधरीले २४५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell