PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

गोंगबुबाट चार जना जुवाडे फक्राउ



पहिलोपोस्ट

गोंगबुबाट चार जना जुवाडे फक्राउ

काठमाडौँः प्रहरीले काठमाडौंको टोखाबाट चार जना जुवाडेलाई पक्राउ गरेको छ। 

काठमाडौंको टोखा नगरपालिका–५ स्थित लोकबहादुर गुरुङको कोठामा जुवातास खेलिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ९ हजार रुपैयाँ, १ बुक तास, क्यारमबोर्डको गोटी बरामद गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell