PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

प्रहरीको अभियानः ‘प्रहरी हाम्रो टोलमा’



पहिलोपोस्ट

प्रहरीको अभियानः ‘प्रहरी हाम्रो टोलमा’

काठमाडौं गृह मन्त्रालयले आजदेखि देशभर ‘प्रहरी हाम्रो टोलमा’ अभियान संचालन गरेको छ। 

आज बिहान गृहमन्त्री जनार्दन शर्माले काठमाडौंको भृकुटीमण्डपस्थित पुलिस क्लवबाट ‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन’ मूल नारा रहेको अभियानकाे उद्घाटन गरेका हुन्।

नेपाल प्रहरीलाई जनउत्तरदायी बनाउन अभियान सुरु गरेको गृहमन्त्री शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell