PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जीतपुरसिमरा उपमहानगरमा एमालेको अग्रता, पछ्याउँदै माओवादी केन्द्र



पहिलोपोस्ट

जीतपुरसिमरा उपमहानगरमा एमालेको अग्रता, पछ्याउँदै माओवादी केन्द्र

वीरगंज : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ।

अपरान्ह पौने चार बजेसम्मको मतपरिणाम अनुसार मेयरका एमालेका डा. कृष्ण पौडेल ६०६९, नेकपा माओवादी केन्द्रका राजन पौडेल ५३६८, नेपाली कांग्रेसका कृष्णव्रत सिंहले ४३१३ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा एमालेकी सरस्वती चौधरी ५६३७, कांग्रेसकी नारायणी रायमाझी र माओवादी केन्द्रकी गायत्रीदेवी थरुनीले ४७१३ मत पाएकी छन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell