PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

एएफसी यू १६ः नेपाल–भारत बराबरी दुई गोल



पहिलोपोस्ट

एएफसी यू १६ः नेपाल–भारत बराबरी दुई गोल

काठमाडौं : एएफसी यू-१६ च्याम्पिनसीप छनोट खेलअन्तर्गत भारत र नेपालले बराबरी दुई गोल गरेका छन्।

समूह डीको दोस्रो खेलमा नेपालका बिज्रेश चौधरीले दुई गोल गरेका थिए भने भारतका तर्फबाट पनि ८३ औँ ८८ औँ मिनेटमा दुई गोल भएको थियो। 

यसअघिको खेलमा नेपाल डिफेन्स च्याम्पियन इराकसँग १–० गोल अन्तरको हार व्यहोरेको थियो। भारत अघिल्लो खेलमा प्यालेस्टाइनमाथि ३–० को जीत निकालेर बलियो अवस्थामा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell