PahiloPost

Apr 1, 2026 | १८ चैत्र २०८२

ताप्लेजुङमा प्रहरी सहायक निरीक्षकले गरे झुन्डिएर आत्महत्या 



पहिलोपोस्ट

ताप्लेजुङमा प्रहरी सहायक निरीक्षकले गरे झुन्डिएर आत्महत्या 

तेह्रथुमः सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प आठराई सक्रान्ती बजार तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक पूर्णबहादुर गुरुङ झुन्डिएको अवस्थामा भेटिएका छन्। 

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ घर भएका गुरुङ शनिबार राति आफ्नै घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा फेला परेका ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। 

४१ वर्षीय गुरुङ असोज ५ गते बिदामा घर गएका थिए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिने प्रहरीले जनाएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell