PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

चार करोड मूल्य बराबरको कोकिनसहित भारतीय नागरिक पक्राउ



सविन ढकाल

चार करोड मूल्य बराबरको कोकिनसहित भारतीय नागरिक पक्राउ

काठमाडौंः प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोकिनसहित शनिबार राति एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिर्इ थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएकाे छ।

यसैगरी लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिका टोलीले राजधानीको ठमेललगायतका क्षेत्रबाट करिब दुई किलो कोकिन बरामद गरेको छ।

बरामद गरेकाे कोकिन सबैभन्दा बढी थाइल्याण्डमा खपत हुुने गरेकाे छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell