PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

मोटरसाइकलको ठक्करबाट सप्तरीमा पैदलयात्रीको मृत्यु



पहिलोपोस्ट

राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। 

मोटरसाइकलको ठक्करबाट शम्भुनाथ नगरपालिकाका ६० वर्षीय आशादेवी साहको मृत्यु भएको हो।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे ८ प ४४१० नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी साहको  विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि लैजानेक्रममा बाटोममै मृत्यु भएको प्रहरीले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell