PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

राजविराजको मतगणना पुनः सुरु



पहिलोपोस्ट

राजविराजको मतगणना पुनः सुरु

राजविराजः दुई दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आज अपराह्नदेखि पुनः सुरु भएको छ। 

निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका– १ को मत परिणाम सार्वजनिक गरेका बेला मतपरिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगित गरिएको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell