PahiloPost

Jul 27, 2025 | १२ साउन २०८२

वीरगंज महानगरपालिका : संघीय समाजवादी फोरम अगाडि, सयभन्दा कम मतले पछ्याउँदै कांग्रेस



पहिलोपोस्ट

वीरगंज महानगरपालिका : संघीय समाजवादी फोरम अगाडि, सयभन्दा कम मतले पछ्याउँदै कांग्रेस

वीरगंज : प्रदेश नम्बर दुईको एकमात्र महानगरपालिका विरगंजमा दिउँसो ३ बजेसम्म ४९ हजार ३ सय ९ मतगणना भएको छ।

प्राप्त मतपरिणामअनुसार संघीय समाजवादी फोरमका उम्मेदवार अगाडि देखिएका छन्।

सयभन्दा कम मतले कांग्रेस उम्मेदवारले संघीय समाजवादी फोरमका उम्मेदवारलाई पछ्याइरहेका छन्।
 

यस्तो छ पछिल्लो मतपरिणाम

संघीय समाजवादी फोरमका विजय सरावगी : १०६६२ 

नेपाली कांग्रेसका अजय द्वीवेदी : १०५८७

राष्ट्रिय जनता पार्टीका राजेशमान सिंह : ७४९२ 

नेकपा एमालेका बसरुद्दिन अनसारी : ५५६१ 

नेकपा माओवादी केन्द्रका रहवर अनसारी :५०३६ 

नेपाल लोकतान्त्रिक फोरमका बिमलप्रसाद श्रीवास्तव : ४३३६ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell