PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

गोली प्रहारबाट एककाे मृत्यु



पहिलोपोस्ट

गोली प्रहारबाट एककाे मृत्यु

रौतहट : परहवाहा नगरपालिका–२ जिंगडवा बस्ने २६ वर्षीय सुरज मुल्बी शेख अख्तर भन्ने अब्बु सुहायत आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार अज्ञात समुहले गोली हानेका छन्। गोली प्रहारबाट गम्भीर घाईते भएका उनलार्इ जिल्ला सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। 

घटनामा शंकास्पद रहेका परहवा–१ बस्ने २२ वर्षीय प्रदिप भन्ने सुरजकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell