PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

आगामी निर्वाचनको रणनीति बनाउन संघीय समाजवादी फोरमको राजनीतिक समितिको बैठक सुरु



पहिलोपोस्ट

आगामी निर्वाचनको रणनीति बनाउन संघीय समाजवादी फोरमको राजनीतिक समितिको बैठक सुरु

काठमाडौं : संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयारी सुरु गरेको छ।

उम्मेदवार चयनको मापदण्ड र सम्भाव्य उम्मेदवारको सूचीबारे छलफल गर्न फोरम नेपालको राजनीतिक समितिको बैठक सुरु भएको हो। 

बैठकमा आगामी निर्वाचनमा कसरी जाने, को को नेताहरु कहाँबाट निर्वाचनमा लड्ने  र उम्मेदवार चयनको मापदण्ड के हुने लगायतका बिषय बैठकको मुख्य एजेन्डा भएको महासचिव रणध्वज कन्दङ्वाले जानकारी दिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell